• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » ‘छ एकान छ’ युट्युबमा अपलोड गर्ने व्यक्ति पक्राउ, चलचित्र युट्युबबाट हट्यो
‘छ एकान छ’ युट्युबमा अपलोड गर्ने व्यक्ति पक्राउ, चलचित्र युट्युबबाट हट्यो

अपडेटः ‘छ एकान छ’ चलचित्र युट्युबमा अपलोड गर्ने सन्दिप मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई पक्राउ गरेसँगै युट्युबमा मोबाइलबाट हलमा खिचेर अपलोड गरिएको चलचित्र समेत हटेको छ ।

महानगरिय प्रहरी अपराध महाशाखा हनुमान ढोका, साइबर क्राइम विभागका प्रमुख पशुपति रायले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन् । मगरलाई हनुमान ढोका ल्याएर बयान लिने काम भईरहेको प्रहरीले बताएको छ ।
                                                #####

माघ १० । प्रदर्शनरत् नेपाली  चलचित्र 'छ एकान छ' पाईरेसी भएको छ । उक्त फिल्म पाईरेसी गरेर युट्युबमा अपलोड गरिएको छ ।

मोबाईलबाट खिचिएको चलचित्रका मुख्य-मुख्य दृश्य युट्युबमा अपलोड गरिएपछि निर्माण पक्ष भने प्रहरीसमक्ष पुगेका छन् ।  सिनेमा पाईरेसी अपराध सरह मानिने गरिन्छ । सन्दिप मगर नामक युट्यबु एकाउन्टबाट चलचित्र अपलोड भएको पाइएको छ ।


प्रदर्शनको तेश्रो सातामा रहेको यस चलचित्रले स्वदेश तथा विदेशगरी २ करोड बराबर कमाईसकेको बताइएको छ ।

प्रकाशित मिति: January 24, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |