• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » सुनको भाउ तोलामा हजारले बढ्यो
सुनको भाउ तोलामा हजारले बढ्यो

माघ १० । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ हजार रुपैयाँले बढेको छ । निरन्तर ओरालो लागेको सुनको भाउ आज भने उकालो लागेको हो ।

आजका लागि सुनको भाउ तोलाको ५४ हजार रुपैयाँ तोकिएको छ । बुधबार ५० रुपैयाँ र बिहीबार २ सय ५० रुपैयाँ घटेर सुनको भाउ नेपाली बजारमा कारोबार भएको थियो तर बिहीबार भने सुन तोलाको ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार चाँदीको भाउ १० रुपैयाँ बढेर कारोबार भईरहेको छ ।

प्रकाशित मिति: January 24, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |