• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » बगलादेशमा निर्वाचनमा हिंसा ,चार जनाको मुत्यु
बगलादेशमा निर्वाचनमा हिंसा ,चार जनाको मुत्यु

 पुस २१ । बंगलादेशमा आज दश वर्षको लागी भनेर  संसदीय चुनावको लागी निर्वाचन भइरहको छ ।

निर्वाचन सँगै मुख्य विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र उसका  गठबन्धका  सानादलले निर्वाचन बहिष्कारका कार्यक्रमले हिंसा  बढाएको छ।

बहिस्कारवादीहरुले गराएको  आक्रमणबाट गामिण इलाकामा परेको छ ।आक्रमणबाट अहिले सम्म चार जनाको  मृत्यु भएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

निर्वाचन  सँगै जताततै हिंसा र आगजनीका खबर  आएका छन् । अहिले सम्म  हिंसाका क्रममा क्रममा एक सयभन्दा बढी निर्वाचन केन्द्रमा  बिपक्षीले आगजनी गराएका छन् ।

प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |