• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » धारिलो हतियार प्रयोगगरी युवकको हत्या
धारिलो हतियार प्रयोगगरी युवकको हत्या

  पुस २१  ।  धादिङको दाखा–६ निवासी एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको  छ ।

धादिङ स्थित  सत्यदेवीगाँउमा खेतको  किनारामा शुक्रबारदेखि सम्पर्कबाहिर रहेका २५ वर्षीय गंगालाल तमाङको शव भेटिएका प्रहरीले जनाएको छ ।

 शनिबार साँझ ५ बजेतिर स्थानीय बासिन्दाले खेतमा लडिरहेको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 प्रहरीले व्यक्तिगत  रिसिबीका कारण हत्या हुन सक्ने अनुमान गरेको छ । हत्या सम्बन्धमा अनुसन्धान  तिब्र पारीएको  प्रहरीले  जनाएको छ ।
 

प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |