• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, Political » संविधानसभा बैठकको सम्बन्धमा राष्ट्रपति परामर्शमा व्यस्त
संविधानसभा बैठकको सम्बन्धमा राष्ट्रपति परामर्शमा व्यस्त

पुस २१ । राष्ट्रपति डाक्टर रामवरण यादवले
संविधान सभाको  पहिलो बैठक कसले बोलाउने भन्ने  सम्बन्धमा संवैधानिक परामर्शका लागी बिभिन्न ठुला साना सबै दलहरुसँगको परामर्श लिइरहेका छन् ।

अस्ति देखी यसै बिषयमा सुरु गरेका भेटघाट आज पनि जारी रहने राष्ट्रपति निवास स्रोतले बताएको छ ।

यस बिषयमा राष्ट्रपतिले  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदार राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र अरु साना दलका नेतासँग छुट्टाछुटै परामर्श गरीसकेका छन् ।

काग्रेसले राष्ट्रपतिबाट नै पहिलो बैठक बोलाउने विश्वव्यापी मान्यता रहेको  भन्दै राष्ट्रपतिबाटै हुनु पर्ने अडानमा रहेको छ  भने  नेकपा  एमाले सरकार प्रमुखले बैठक बोलाउनु पर्ने धारण राखिरहेको छ। यस बिषमा एमाओवादीले अहिले सम्म केही औपचारीक निर्णय गरेको  छैन ।

प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |