• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Prawas » गोवामा निर्माणाधीन घर भत्कदा पाँच नेपालीको मृत्यु
गोवामा निर्माणाधीन घर भत्कदा पाँच नेपालीको मृत्यु

 पुस  २१ ।  भारतको गोवा देखी करिब ८० किलोमिटर टाढा पणजीमा शनिवार एक निर्माणाधीन घर भत्कदा पाँच जना नेपाली कामदारको ज्यान गएको छ।

दाङ गोलटाकुरी निवासी ताराबहादुर खड्का, दिपक वली र सोही गाविस वडा नम्बर ६ कै सीताराम विक र दिपेश विक तथा फूलबारी गाविसका डम्मर नेपाली रहेका छन् ।

 मृत्यु हुनेमा त्यस  निमार्णधिन घरको सेक्यूरेटीमा कार्यरत कामदार रहेको जनाइएको छ ।

भवन भत्किँदा च्यापिएर पाँच नेपाली कामदारसहित अहिले सम्म १३ जनाको मृत्यू  भएको र दर्जनै घाइते भएको छन् । उक्त निमार्णाधिन भबन भत्किदाको समयमा ४० जना कामदारले काम गरीरहेको बिबिसीले जनाएको छ ।

भत्किएको घरमा  मानिस पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको बताइएको छ । 

प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |