• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » भट्टराई र श्रेष्ठले छुट्टै प्रतिवेदन ल्याउने तयारीमा
भट्टराई र श्रेष्ठले छुट्टै प्रतिवेदन ल्याउने तयारीमा

पुस २१ ।  एमाओवादी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले ल्याउने राजनीतिक प्रतिवेदन हेरेर चित्त नबुझे छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने रणनीति बनाएको आजको अनन्पुर्णमा खबर छ ।

अध्यक्ष दाहालले ल्याउने प्रतिवेदन केन्द्रीय कार्यालय र पोलिटब्युरोमा छलफल भएपछि केन्द्रीय समितिमा आउनेछ। दाहालको प्रस्ताव केन्द्रीय कार्यालयमा आउनेबित्तिकै भट्टराई र श्रेष्ठले  पनि  आफ्नो प्रतिवेदनबारे बहिर ल्याउने बताइएको छ ।

विगतमा पूर्वजानकारीबिना तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठकमा छुट्टै राजनीतिक प्रतिवेदन ल्याएको स्मरण गराउँदै दाहालले भट्टराई र श्रेष्ठका छुट्टै प्रतिवेदन तयारीबारे जिज्ञासा राखेका थिए।

प्रचण्डको प्रतिवेदन हेरेपछि छुट्टै प्रतिवेदन पनि  लेख्न सकिने भट्टराई र  श्रेष्ठले अध्यक्ष दाहाल जानकारी दिएका बताइएको छ ।

 भट्टराई र श्रेष्ठले शनिबार लाजिम्पाट छुट्टै छुट्टै दाहाललाई भेटेका थिए ।


प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |