• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » डेढ किलो अवैध सुनसहित बिरगञ्जमा एक व्यक्ति पक्राउ
डेढ किलो अवैध सुनसहित बिरगञ्जमा एक व्यक्ति पक्राउ

पुस २६  । नेपालबाट भारत लौजान डेढ किलो अवैध सुनसहित एक व्यक्ति वीरगञ्ज वसपार्कबाट पक्राउ परेका छन् ।

ज्याकेटमा  लुकाएर हिडिरहेको  अवस्थामा  वीरगञ्ज वसपार्कबाट जगन्नाथपुर गाविस–३ बगही पर्साका सञ्जीव सर्राफलाई प्रहरीको पक्राउ गरेको जनाएको छ।

उसको शरीरमा सुन फेला परेपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा लगि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: January 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |