• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » रौतहटमा सशस्त्र डाँकाको समूहले ६ घरमा लुटपाट
रौतहटमा सशस्त्र डाँकाको समूहले ६ घरमा लुटपाट

पुस २६ । रौतहटको विश्रामपुर-८ बल्लेरीखोर स्थित ६ घरमा सशस्त्र डाँकाको समूहले लुटपाट गरेको छ ।

मुखमा नकाब लगाएर हतियारधारी  सहित आएका डाँकाहरुको  समूहले स्थानिय रामप्रसाद पासवान, प्रतापी राम, किसोरी रामरामबली सहनी र सानीमाया तामाङको घरबाट नगद, गरगहना, मोबाइल लगायतका जिन्सी समान गरी १ लाख भन्दा बढीको सम्पति लुटपाट गरेको प्रहरीले जनाएको छ


ससस्त्र डाँकाहरुको समूहले पेस्तोल देखाएर गाँउका ६ घर परिवारलाई नियन्त्रणमा लिई लुटपाट गरेको थियो।ती समूहले रामप्रसाद पासवानलाई कुटपीट समेत गरेका छन् ।

डाँका समूहको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: January 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |