• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एमाले सभासद्द्धारा जिउँदै व्यक्तिलाई मृत भनी मोहीको लगतकट्टा
एमाले सभासद्द्धारा जिउँदै व्यक्तिलाई मृत भनी मोहीको लगतकट्टा

माघ २७ । एक जना नेकपा एमालेका सभासद्ले जिउँदै व्यक्तिलाई मृत भनी मोहीको लगतकट्टा गरेको खुल्न आएको छ ।

पर्सा ५ बाट निर्वाचित नेकपा एमालेका सभासद जयप्रकाश थारुले जिउँदै व्यक्तिलाई मृत भनी मोहीको लगतकट्टा गरिएको खुलेको हो ।

उनले सुपौली गाविसको उपाध्यक्ष छँदा मोही बिजबनिया ६ का देवराज हजरा मरिसकेको र हक खाने कोही जीवित नरहेको भनी भुमिसुधार कार्यालय पर्साबाट मोही कट्टा गरेको नागरिक दैनिकमा खबर छ ।

 देवराज बितेपनि उनका छोरा बागड हजारा आफू जिउँदै रहेको भनी तीन वर्षदेखि अदालत धाइरहेका छन्। बागडको परिवारमा श्रीमती, चार छोराबुहारी र आधा दर्जन नातिनातिना छन्।

प्रकाशित मिति: February 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |