• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » मोलुसा बनिन् मिस टिन कलेज विजेता
मोलुसा बनिन् मिस टिन कलेज विजेता

काठमाडौं, फागुन । मोलुसा राना मगर मिस टिन कलेज २०१४ को विजेता बन्न सफल भएकी छिन् ।

सिजन मिडियाद्धारा आयोजित टिभिएस उइगो मिस टिन कलेज २०१४ की विजेता मोलुसा बनेकी हुन् ।

यस्तै, फस्ट रनरअप सान्तिमाया तामाङ्ग र सेकेन्ड रनरअप सवनम भण्डारी भएकी छिन् । प्रतियोगिताको फाइनल चरण बिहीबार राजधानीमा भएको थियो ।
सिजन मिडियाद्धारा आयोजित टिभिएस उइगो मिस टिन कलेज २०१४ की विजेता विचमा मोलुसा राना मगर दायाँ फस्ट रनरअप सान्तिमाया तामाङ्ग सेकेन्ड रनरअप सवनम भण्डारी । तस्विरः सिजन मिडिया


प्रकाशित मिति: February 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |