• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary, Prawas » अमेरिकामा एक नेपाली युवतीको हत्या
अमेरिकामा एक नेपाली युवतीको हत्या

माघ २८ । अमेरिकामा एक नेपाली युवतीको हत्या भएको छ ।

भर्जिनिया टेकमा अध्यनरत समान्ता श्रेष्ठको हत्या भएको हो ।

उनी  गत शनिबार देखि बेपत्ता भएकी थिइन् । भर्जिनिया प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।

मृतक श्रेष्ठ वल्र्ड बैंकमा कार्यरत माणिकलाल श्रेष्ठ र पत्रकार राजश्री श्रेष्ठकी छोरी भएको बताइएको छ ।

 दुई छोरी मात्र रहेको श्रेष्ठ परिवारकी जेठो छोरीको केहि बर्ष पहिले नेपालमा मोटरसाईकल दुर्घटनामा मृत्यु जनाइएको छ । फोटो: साभार

प्रकाशित मिति: February 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |