• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, World » आफ्ना नेता तथा प्रमुख संस्थाको जासुसी अमेरिकाले गरिरहेको चीनको आरोप
आफ्ना नेता तथा प्रमुख संस्थाको जासुसी अमेरिकाले गरिरहेको चीनको आरोप

चीनले आफ्ना प्रमुख नेता तथा प्रमुख संस्थाको जासुसी अमेरिकाले गरिरहेको आरोप लगाएको छ। अमेरिकाले चीनको सरकारी कार्यालय, व्यवसाय र मोबाइल फोन प्रयोगकर्तामाथि विशेष निगरानी राखेको आरोप चिनियाँ अधिकारीहरूको छ।

चीनले अमेरिकाको यस्तो गतिविधिबाट मानवअधिकारको खुला उल्लंघन भएको जनाएको छ। केही साताअघि अमेरिकाले चीनका पाँच अधिकारीमाथि साइबर जासुसीको आरोप लगाएको थियो। चीनको इन्टरनेट मिडिया रिसर्च सेन्टरले स्नोडेनको दाबीको जाँच गरिरहेको छ।

विभिन्न सरकारी एजेन्सीले अमेरिकी जासुसीको पुष्टि गरेको छ। चीनको सरकारी सञ्चारमाध्यममा प्रकाशित रिपोर्टमा भनिएको छ, 'महाशक्ति भएका कारण अमेरिकाले राजनीतिक, आर्थिक, सैन्य तथा प्राविधिक प्रभुत्वको फाइदा लिई अर्को देशको निगरानी गरिरहेको छ। अमेरिकाले आफ्नो सहयोगी मुलुकमा पनि यस्तो गर्छ।' - एजेन्सी

प्रकाशित मिति: May 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |