वैद्य भट्टराईबीच भेटवार्ता, कार्यगत एकताबारे छलफल
जेठ १ । नेकपा माओवादी अध्यक्ष मोहन वैद्य र एमाओवादी नेता बाबुराम भट्टराईबीच बिहीबार भेटवार्ता भएको छ । दुई नेताबीचको भेटमा कार्यगत एकताका बिषयमा पनि छलफल भएको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले बताएका छन् ।
अपरान्ह पाच बजे बुद्धनगरस्थित एक घरमा भएको भेटमा शान्ति र जनसरोकारका बिषयमा कार्यगत एकता गर्नेबारे पनि दुई नेताबीच छलफल भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वैद्यले एउटै मञ्चबाट एकता गर्ने बताएलगत्तै भट्टराईसग कुरा भएको हो ।
भेटमा माओवादीले भने संविधानका अन्तरवस्तुबारे गोलमेच सम्मेलन गर्नेबारे विषय उठाएको छ ।

प्रकाशित मिति:
May 15, 2014