क्रान्तिकारी अध्यक्षद्धारा प्रचण्डसमक्ष राजीनामा
उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका हुन् । आफू एनेकपा (माओवादी) काठमाडौं जिल्ला अध्यक्षमा निर्वाचित भएको कारण विद्यार्थी संगठनबाट राजीनामा दिएको उनले बताएका छन् ।
गत चैत्रमा क्रान्तिकारीको अधिवेशनका क्रममा जाग्रित रायमाझी र रमेश मल्लबीच नेतृत्व विवाद चुलिएपछि पार्टीले शर्मालाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।
प्रकाशित मिति:
September 10, 2014