• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » बाबुराम भट्टराई पाँचतारे होटलहरुमा हुने कार्यक्रमहरुमा सहभागी नहुने
बाबुराम भट्टराई पाँचतारे होटलहरुमा हुने कार्यक्रमहरुमा सहभागी नहुने

काठमाडौं २ फागुन । एमाओवादी नेता डां बाबुराम भट्टराई पाँचतारे होटलहरुमा हुने कार्यक्रमहरुमा सहभागी नहुने घोषणा गरेका छन् ।

पाँचतारे होटलमा हुने कार्यक्रमहरु बढी फजुल हुने भएकाले यसमा सहभागि नबन्नेमा उनी पुगेका हुन् । फजुल खर्चलाई निरुत्साहित गर्न र मितव्ययी जीवनशैलीलाई प्रोत्साहन गर्न यस्तो निर्णय लिएको उनले बताएका छन् ।

भट्टराई पाँचतारे होटलमा हुने अन्तराष्ट्रिय स्तरका र कुटनीतिक निकायसँग सम्बन्धीत कार्यक्रमहरुमा उनी सहभागी हुने भए पनि अन्य कार्यक्रममा भने उनी सहभागी नहुने भएका हुन् ।

प्रकाशित मिति: February 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |