• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health, स्वास्थ्य » मस्तिष्कघातको औषधी नेपालमै उत्पादन
मस्तिष्कघातको औषधी नेपालमै उत्पादन

म्याग्नस फर्मा प्रालिले मस्तिष्कघातका बिरामीका लागि अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्न सुरु गरेको छ ।

नेपालमा पहिलो पटक म्याग्नस फर्माले सिटिकोलिन औषधि ब्रान्ड नाम ब्रानटोन राखी बजारमा ल्याएको कम्पनीका बजार निर्देशक सुधिरप्रकाश मास्केले बताए ।

मस्तिष्कघात तथा मस्तिष्कमा हुने रक्तश्रावमा यो औषधि प्रयोग हुन्छ । मस्तिष्क तथा स्नायु प्रणालीको चोटपटक तथा बिर्सने रोग डिमेन्सियामा पनि यो औषधि लाभदायी हुने उनको भनाइ छ ।

 सो औषधि विदेशी ब्रान्डको तुलनामा सस्तो र गुणस्तरीय हुने कम्पनीको दाबी छ ।

प्रकाशित मिति: February 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |