• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर

वीरगञ्ज ५ भदौ
प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीबिच चर्को प्रतिस्पर्धा देखिएको छ ।

सुरुवाती चरणमा कांग्रेसले अग्रता लिएको वीरगञ्जमा पुनः राजपाले अग्रता लिएर कांग्रेसलाई पछि पारेको थियो । पछिल्लो पटक भने पुनः कांग्रेसले राजपालाई पछि पारेको छ । वीरगञ्जमा कांग्रेस र राजपाको घम्साघम्सी जसतै बनेको छ ।

पछिल्लो पटक कांग्रेसले २६०४ मत ल्याएको छ भने राजपाले २५ सय ५८ मत ल्याएर पछ्याईरहेको छ । संघीय समाजवादी फोरमले १७ सय ८५, माओवादी केन्द्रले १३ सय ७० र नेकपा एमालेले १२ सय ३३ मत ल्याएका छन् ।
उपमेयरमा भने २७ सय ९ मतले कांग्रेस अगाडी छ । दोस्रोमा २२ सय ८ मतका राजपाले पछ्याईरहेको छ । 

प्रकाशित मिति: September 21, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |