वीरगञ्ज महानगरपालिकामा रोमाञ्चक टक्कर, १४ भोटले मात्र संघीय भन्दा कांग्रेस अगाडी
काठमाडौं ७ असोज
स्थानीय तह अन्तर्गत प्रदेश दुईको एक मात्र महानगरपालिका विरगञ्जमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
यसअघि कांग्रेस र राजपाबिच कडा टक्कर हुँदै आएको वीरगञ्जमा पछिल्लो पटक भने संघीय समाजवादी फोरम र कांग्रेसबीच टक्कर परेको छ ।
३७ हजार ९ सय ६८ भोट गन्दा कांग्रेसले ८ हजार २ सय ४२ मत ल्याएको छ । कडा टक्कर दिईरहेको संघीय फोरमले ८ हजार २ सय २८ भोट ल्याएर कांग्रेसलाई कडा टक्कर दिईरहेको छ ।
राजपाले भने ६ हजार ३१ भोट मात्र ल्याएको छ । त्यहाँ मतगणना भईरहेको छ ।

प्रकाशित मिति:
September 23, 2017