नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त
काठमाडौं २ असोज
सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । उनलाई आज बसेको मन्त्रीपरिषद बैठकले निलम्बन गरेको हो ।
सरकारले उनलाई काममा राम्रो सहयोग नगरेको तथा गुटवन्दी गरेको आरोप लगाएको छ । उनी यसअघि आयल निगमको जग्गा खरिद सम्बन्धी अनियमिततामा संसदका विभिन्न समितिबाट दोषी ठहर भएका थिए । समितिले उनलाई बर्खास्त गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिएको थियो ।

प्रकाशित मिति:
September 18, 2017