• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो : प्रचण्ड
दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो : प्रचण्ड

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशको शान्ति, सुशासन तथा  विकासको लागि दश वर्षे जनयुद्ध भएको बताएका छन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दश वर्षे जनयुद्धको लक्ष्य नै देशमा शान्ति, स्थायित्व कायम गर्दै विकासको गतिलाई डोर्याउनु रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने“अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौँ”।  “हामीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, अहिले हामी त्यही संकल्पमा छौँ”  । 

माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भएर लागेको बताए । 

प्रकाशित मिति: December 29, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |