• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » नेपालको इन्टरनेट भारतकोभन्दा फास्ट
नेपालको इन्टरनेट भारतकोभन्दा फास्ट

काठमाडाैं । नेपालमा मोबाइल ब्रोडब्याको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ। गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरु भारत र श्रीलंकालाई उछिनेको छ। यो खबर सरस्वती ढकालले आजको कारोबारमा लेखेकी छन्।

नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सेकेन्ड (एबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ । फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ ।

इन्डेक्सका अनुसार मोबाइल ब्रोडब्यान्डमा नेपाल ९९ औं सथनमा छ । यस्तै फिक्स्ड ब्रोडब्यान्डमा नेपाल ९२ औं स्थानमा छ ।

भारत मोबाइल ब्रोडब्यान्डमा १०९ औं स्थान र फिक्स्ड ब्रोडब्यान्डमा ७६ औं स्थानमा छ।

प्रकाशित मिति: December 13, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |