प्रचण्डले गरे सुर्यमा मतदान
चितवन, २१ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य चितवन क्षेत्र नम्बर ३ का साझा उमेद्वार पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । बिहान ७ बजेर १३ मिनेट जाँदा उनले मतदान गरेका हुन ।
मतदान पश्चात स्थानिय संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहलले बाम गठबन्धन अनुसार आफुले मतदान गरेको बताए । माओवादी केन्द्र र नेकपा एमालेबिच चुनावी तालमेल संयुक्त रुपमा उम्मदेवारी घोषणा गरेकाले प्रचण्डले प्रदेशसभामा भने सुर्यमा मतदान गरेका हुन् ।
प्रचण्डपत्नि सिता र कान्छी छोरीले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । दाहालका कान्छा ज्वाइ मोरबाट प्रदेससभा सदस्य उमेद्वार भएपनि पत्नि ले भने चितवनवाट नै मतदान गरेकी छन् । माइली छोरी एव भरतपुर कहानगरपालिकाका मेयर रेणु दाहालले निमावि सुन्दर बस्तिबाट मतदान गर्दै छिन् ।

प्रकाशित मिति:
December 07, 2017