एमाले २ मा माओवादी केन्द्रले एकमा खाता खोले
काठमाडौं २२ मंसिर ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत १० र २१ गते सम्पन्न पहिलो र दोस्रो चरणमा सम्पन्न मतपरिणाम अनुसार वाम गठबन्धनका तर्फबाट नेकपा एमाले २ स्थानमा र नेकपा माओवादी केन्द्र एक स्थानमा विजयी भएका छन् ।
नेकपा एमालेका तर्फबाट मनाङमा पाल्देन छोपाङ विजयी भएका छन् । यसैगरी, एमाले नै मुस्ताङमा खाता दोस्रो खाता खालेको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन विजयी भएका छन् ।
यता, नेकपा माओवादी केन्द्र नेतृ कमला रोका पूर्वी रुकुमबाट विजयी भएकी छिन् ।
प्रकाशित मिति:
December 08, 2017