भीषण आगलागीमा १ को ज्यान गयो, ७५ घर खरानी
असार २ – बाँके जिल्लामा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीबाट सो गाउँका करिब ७५ वटा घर जलेर नष्ट भएको बताइएको छ ।
जिल्लाको इन्द्रपुर—८ रमवापुर गाउँमा शुक्रबार आगलागीमा परी स्थानीय ६५ वर्षीय भल्लर महराको मृत्यु भएको हो ।
उल्का गर्मी र हावाका कारण आगो नियन्त्रणमा निक्कै गाह्रो अवस्था भएको थियो ।

प्रकाशित मिति:
June 16, 2012