• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » नेपाल टुरबारे सलमानले यस्तो बताए
नेपाल टुरबारे सलमानले यस्तो बताए

पौष २९ काठमाडौँ
ओडीसी इन्टरटेन्मेन्टको आयोजना गरेको ‘दबंग द टुर नेपाल’मार्फत बलिउड अभिनेता सलमान खान, नायिका  कट्रिना कैफ लगायतको बलिउड कलाकारको टोली नेपाल आउने भएको छ । 

फागुन २६ गते टुँडिखेलमामा आयोजना यो कार्यक्रम मार्फत सलमानसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुने भएका छन् । 
सलमानले स्वंयमले सो टर मार्फत नेपाल आउने बताएका हुन्। कार्यक्रम फागुन २६ गते शनिवार टुँडिखेलमा ‘दबंग द टुर नेपाल’ हुनेछ। 

प्रकाशित मिति: January 13, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |