• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » फस्ट रनर्सअप निशानको पहिलो गीती भिडियो बजारमा (भिडियो सहित)
फस्ट रनर्सअप निशानको पहिलो गीती भिडियो बजारमा (भिडियो सहित)

माघ ७ काठमाडौँ
नेपाल आइडलका फस्ट रनर्सअप निशान भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ।  निशानको नेपाल आइडल सकिएसँगै गाएको पहिलो गीत ‘आफ्नै छायाँसँग पनि’को भिडियो युट्युब रिलिज भएको हो। गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेको सम्पादन रहेको छ। 

गीतमा प्रदिप चापागाईँको शब्द र आनन्द राईको शब्द रहेको छ। त्यस्तै निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको फिचरिङ रहेको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन्।

प्रकाशित मिति: January 21, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |