• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » कोहलपुर एक्सप्रेसको पहिलो गीत सार्बजनिक (भिडियो सहित)
कोहलपुर एक्सप्रेसको पहिलो गीत सार्बजनिक (भिडियो सहित)

माघ ९ काठमाडौँ
नायिका केकी अधिकारीको निर्माणमा बनेको फिल्म 'कोहलपुर एक्सप्रेस'को पहिलो गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको फिल्मको पहिलो गीत' सि ओ डब्लु काउ' बजारमा आएको हो ।
मेलिना राईले सिवाकोटीलाई स्वरमा साथ दिएकी छिन्। फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ।
गीतमा मुख्य फिचरिङ अभिनेत्री रीमा विश्वकर्माको रहेको छ। साथै कोरियोग्राफर गम्भीर विष्ट, विनोद न्यौपाने र केकी पनि देखिएका छन्। पोस्ट-प्रोडक्सन फेजमा रहेको ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन्।


प्रकाशित मिति: January 23, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |