मायाज वारमा बैंशको बार चाँही खै त ?
नेपाली कथानक चलचित्र Mayas Bar मा, मायाको बार त के कस्तो छ चलचित्र नहेरि यसै भन्न सकिदैन तर चलचित्रमा बैंशको बार भने भाँचिए जस्तो छ ।
सुनिल मानन्धरले निर्माण गरेको यस चलचित्रको निर्देशनको जिम्मा पाएका निदेश डिसीले नायिकाहरुको बैंशे जवानीलाई तार बार बिहीन बनाईदिए झै जस्तो छ ।
खलनायकको रुपमा राजेश हमाललाई देख्न सकिने यस चलचित्रमा विशेष त नायिका करिश्मा मानन्धर र निशा अधिकारीको बैंशे बार बिहीनता देख्न पाइने छ ।
प्रकाशित मिति:
May 28, 2012