नांगिएरै छाडिन् पुनम पाण्डे
कहिले देखाउँछु भनेर हल्ला गरेर त कहिले नांगिन्छु भनेर चर्चामा आईरहने इन्डियन मोडल पुनम पाण्डे नांगिएकी छन् ।
उनले शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सले आईपिएल क्रिकेटको उपाधि जितेमा आफू नांगिने घोषणा गरेको वाचा पूरा गर्न निर्वस्त्र भएर नांगिएकी हुन् ।
तर उनी त्यति सजिलै नांगिएकी भने होइनन् र उनको नांगिने तरिका पनि अलिक फरक रहेको थियो । तपाईले उनले त्यही क्रिकेट खेल मैदानमै उनी नांगिएकी हुन् । अनि उनी नांगिदा हजारौँ खेल दर्शकले साई–साई र सुई सुई पारे होलान भनेर सोच्नु भएको छ भने त्यो चाँही गलत हो है ।
पुनमले त सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो निर्वस्त्र तस्वीर अपलोड गरेर वाचा पूरा गरेकी हुन् । सो तस्वीर अपलोड गर्दै उनले आफूले गरेको वाचा पूरा भएको उल्लेख गरेकी छन् ।
त्यसो त उनले यसअघि पनि सन् २०११ को विश्वकप क्रिकेटमा भारतले जितेमा आफू नांगिने घोषणा गरेर चर्चा बटुल्न सफल भएकी थिइन् ।
यसरी कुनै वाचा गरेर चर्चा बटुल्ने उनको यो गतिलो दाउ भएपनि उनलाई यसले फाइदा गर्ला या त बेफाइदा त्यो चाँही भविष्यले नै फैसला गर्ला ।
यही हो पुनम निर्वस्त्र नांगिएको तस्वीर :
प्रकाशित मिति:
May 28, 2012