• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » सेक्स एउटा डरलाग्दो विषय हो, म आधारभूत आवश्यकता भित्रै राख्छु : ऋचा
सेक्स एउटा डरलाग्दो विषय हो, म आधारभूत आवश्यकता भित्रै राख्छु : ऋचा


सेक्स एउटा डरलाग्दो विषय हो, म आधारभूत आवश्यकता भित्रै राख्छु : ऋचा शर्मा (नायिका)

Richa Sharma, Actress
तपाईंको विचारमा यौन के हो ?

म यसलाई आधारभूत आवश्यकताभित्रै राख्छु। आवश्यकताको कुरा अवसर र ठाउँअनुसार
प्रयोग गरिनुपर्छ।

विवाहअघिको सेक्स कत्तिको जायज छ ?

पुरानो मान्यताका आधारमा विवाहअघि त्यस्तो सम्बन्ध नाजायज भए पनि अहिले प्रेममा सेक्स सामान्य
भैसकेको छ तर यसलाई गोप्य नै  राख्नुपर्छ।

ऋचालाई अहिले सेक्स वर्कर भन्न थालिएको छ नि ?

हा हा हा...चलचित्र 'हाइवे' मा मैले सेक्स वर्करको भूमिका निर्वाह गरेकीले अहिलेलाई त्यस्तो भनिएको हो।

फस्टभल र मेरो लभ स्टोरीमा पनि करिब त्यस्तै भूमिकामा हुनुहुन्थ्यो नि ?

कलाकार भएपछि जस्तो भूमिकामा पनि अभिनय गर्नुपर्छ। चलचित्रको भूमिकाका कारण मलाई वास्तविक जीवनमा रत्तिभर डर लाग्दैन।

सेक्स वर्करको भूमिका निर्वाह गर्न कसरी तयार हुनुभयो ?

सेक्स एउटा डरलाग्दो विषय हो। चुनौतीका रूपमै भूमिकालाई आत्मसात् गरेकी हुँ किनभने म अभिनयमा चुनौती स्वीकार गर्न तयार छु। 
                     (साप्ताहिकसँगको  कुराकानीमा आधारित)

प्रकाशित मिति: June 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |