• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » इतिहास हेर्नुहोस काम चलाउबाटै निर्वाचन भएको छ : गच्छदार
इतिहास हेर्नुहोस काम चलाउबाटै निर्वाचन भएको छ : गच्छदार

असार ५ – उपप्रधानमन्त्री तथा गृहमन्त्री विजय कुमार गच्छदारले नेपालको इतिहासमा निर्वाचन कामचलाउ सरकारबाटै हुने गरेको बताएका छन ।

चन्द्रगढी विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै तोकिएको समयमा नै वर्तमान सरकारबाट संविधानसभाको निर्वाचन हुने बताए ।


सो क्रममा उनले विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्नु औचित्यहीन नभएको समेत बताएका थिए ।

पार्टीको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न भद्रपुर आइपुगेका गच्छदारले सङ्घीयताका विषयमा कांग्रेस एमालेले जनचाहना नबुझ्दा संविधानसभा संविधान जारी नगरी विघटन भएको समेत बताए ।

प्रकाशित मिति: June 19, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |