पैसा तिरेपछि सम्झानाको हेर्न पाइने चिज चाँही यस्तो रहेछ
तपाई शिर्षक हेरेर होइन के रहेछ पैसा तिरेपछि हेर्न पाइने चिज भन्दै आउनु भएको हो भने आज चाँही मज्जाले नै फस्नु भयो है । किनभने त्यस्तो अचकाली नै खालको केही पनि हेर्न पाउनु हुन्न तपाईले ।
आजकल एउटा नेपाली फिल्म बनेको रहेछ जसको नाम लक रे । अनि सोही फिल्ममा एउटा गीत पनि रहेछ जुन गीतले चाँही बोल्दोरहेछ देखाइदिन्छु सबै थोक पैसा तिरेपछि । उफ् । मात्रै त्यति हो । अनि शिर्षकमा भने जस्तो खासै के नै पो देखाउलिन र सम्झनाले पनि ।
जे होस यस्तो खाले गीतले युवामाझ निक्कै चर्चा कमाउन सफल होला अनि फिल्म कस्तो छ भन्ने चाँही अलिक पछि चर्चा गरौला अहिले भने त्यही गीत देखाइदिन्छु सबै थोक पैसा तिरेपछि...

प्रकाशित मिति:
June 26, 2012