• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » अख्तियारद्वारा बाबुराम सरकारलाई बाघे झाप्पु I
अख्तियारद्वारा बाबुराम सरकारलाई बाघे झाप्पु I

असार ५ – कांग्रेस एमालेले चर्को रुपमा विरोध गर्दै आएको प्रहरी अधिकारीको सरुवा  फिर्ता गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

सोमबार सरकारले निर्वाचन आचार संहिता विपरित प्रहरी अधिकारीको सरुवा गरेको भन्दै निर्वाचन आयोगले सरुवा फिर्ता गर्न निर्देशन दिएको हो ।

आज आयोगले सरकारका मुख्य सचिव माधव घिमिरेलाई पत्र लेखी सरुवा फिर्ता गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद धितालका अनुसार आयोगको आजको बैठकले प्रहरी अधिकारीको सरुवा फिर्ता गर्ने निर्देशन दिने निर्णय आजको बैठकले गरेको हो ।

सरकारले आगमी मंसिरमा निर्वाचनको घोषणा गरेर निर्वाचन आचार संहिताको पालना नगरेको भन्दै आयोगले सरुवा रोक्न निर्देशन दिएको हो ।

प्रकाशित मिति: June 19, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |