• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पार्टी एकतामा नआए वैद्य पक्ष पतन : प्रचण्ड
पार्टी एकतामा नआए वैद्य पक्ष पतन : प्रचण्ड

असार ९ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य पक्ष पार्टी एकतामा नआए पतन हुने चेतावनी दिएका छन् ।

काठमाडौँको ट्याङ्लाफाँटमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टी फुटाएर वैद्य पक्षले ठूलो अनैतिक काम गरेको आरोप लगाउँदै पार्टी एकताका लागि आफू तयार रहेको समेत बताए ।

उनले कार्यक्रममा जनयुद्धले उठाएको विचार र नेतृत्वलाई गलत भनिसकेपछि जनयुद्ध कसरी सही हुन्छ भनेर आश्चर्य प्रकट समेत गरेका थिए ।

'जनयुद्धले उठाएको विचार र नेतृत्वलाई गलत भन्नु १० वर्षे जनयुद्धलाई नै गलत भन्नु हो' उनले कार्यक्रममा भने- 'किरण जीहरुले गर्ने जनयुद्धलाई म हेर्छु नेपाली जनताले हेर्नेछन् ।'

प्रकाशित मिति: June 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |