• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » महामन्त्री सिंह भन्छन् – 'निर्वाचन त ज्ञानेन्द्रले गरेको स्थानीय निकाय जस्तै'
महामन्त्री सिंह भन्छन् – 'निर्वाचन त ज्ञानेन्द्रले गरेको स्थानीय निकाय जस्तै'

असार ९ – कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकारले घोषणा गरेको निर्वाचन ज्ञानेन्द्रले गरेको स्थानीय निकायको जस्तै भएको भन्दै मान्य नहुने बताएका छन् ।

मध्य रातमा संविधानसभालाई संविधान नबनाई विघटन गरेर नयाँ संविधानसभाको निर्वाचनको घोषणा गरेको प्रति आपत्ति जनाउँदै उनले माओवादी सरकारले घोषणा गरेको निर्वाचन हुनै नसक्ने ठोकुवा गरे । 'यदि चुनाव भइहाले पूर्व राजा ज्ञानेन्द्रले गराएको स्थानीय निकायको जस्तो हुन्छ उनले भने ।'


काभ्रेको बनेपामा आज  आयोजित नेपाल शिक्षक संघको १६ औँ जिल्ला प्रतिनिधि सभाको उद्घाटनपछि व्यक्त मन्तव्यमा सिंहले यस्तो कुरा उल्लेख गरेका हुन् ।

उनले माओवादीले सत्ता कब्जा गर्ने उद्देश्यले नयाँ संविधानसभाको निर्वाचनको घोषणा गरेको समेत आरोप लगाए ।

प्रकाशित मिति: June 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |