• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » नायक आर्यन सिग्देलको रुममा आगो लाग्यो
नायक आर्यन सिग्देलको रुममा आगो लाग्यो


असार ८ – नेपाली लभ स्टोरीमा खप्पीस अभिनय गरेर दर्शकको मन जित्न सफल नायक आर्यन सिग्देलको कोठामा गएराति एक्कास आगलागी भएको छ ।

 लगभग तीन महिना अघि लाजिम्पाटको डेराबाट महाराजगंज सरेका अभिनेता आर्यन सिग्देलको कोठामा आगलागी भएको हो ।

मध्यरातमा किचेनका ग्यास लिग भएर आगलागी भएको बुझ्न आएको छ । आगलागीबाट ठूलो क्षति नभए पनि किचेनका केही समना जल्नका साथै अमरदीपको दाहिने हात आगोले जलेको छ ।

आर्यन च्याट गरेर लिविंग रुममा बसिरहेका बेला किचेनमा आगलागी भएको उनका साथी अमरदीपले बताएका छन् । जसबेला अमरदीप भने खाना बनाईरहेका थिए । अमरदीप प्रोडक्सन  कन्ट्रोलर गणेश सापकोटाका जेठा छोरा हुन् ।

प्रकाशित मिति: June 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |