• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पूर्व युववराज्ञी हिमानी शाह पुगिन् जानकी मन्दिर I
पूर्व युववराज्ञी हिमानी शाह पुगिन् जानकी मन्दिर I

असार ८ – पूर्व युववराज्ञी हिमानी शाह आज जानकी मन्दिर पुगेकी छन् । हिमानी ट्रस्टका अध्यक्ष समेत रहेकी हिमानीले आज बिहान जानकीमन्दिरमा पुगेर पूजाअर्चना गरिन् ।

 हिमानीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले मन्दिरको अवस्थाबारे जानकारी गराएका थिए । उनले मन्दिर परिसरमा रहेको मिथिला सङ्ग्रहालयको पनि निरीक्षण गरेकी छन् ।

राजा जनककी छोरी जानकी अर्थात् सीताको जीवन पद्धतिसँग जोडिएको क्रियाकलाप झल्कने परम्परागत पोसाक, कलात्मक गरगहना, मुकुट आदि सङ्ग्रहालयमा प्रदर्शनका लागि राखिएको छ ।

उनको यो यात्रालाई राजनीतिक तथा सामाजिक भन्दा पनि धार्मिक रुपमा पुजा आर्चनाकै रुपमा हेरिएको छ ।


प्रकाशित मिति: June 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |