यस्तो हुँदैछ वैक्ष पक्षीय माओवादीको पत्रकार सम्मेलन
असार ५ – नयाँ पार्टी घोषणाका लागि एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट विभाजित भएर गएको वैद्य समुहको राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा पत्रकार सम्मेलन चलिरहेको छ ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष वैद्य, महासचिव थापा लगायतका नेताहरु छन् ।
पत्रकार सम्मेलन मार्फत पार्टी विभाजन भएको र नयाँ पार्टी गठन भएको घोषणा गरि सकिएको छ ।
सचिव सीपी गजुरेलको सम्बोधन गरिसकेका छन् भने महासचिव रामबहादुर थापाले प्रेस विज्ञप्ती पढेर सुनाएका छन् ।

प्रकाशित मिति:
June 19, 2012