एक स्कुल बसमा आगजनी, बस खरानी
साउन ८ – धरानमा अखिल क्रान्तिकारीले एक बसमा रहेका विद्यार्थीलाई उतारेर बसमा आगजनी गरेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलको को १ ख २२०४ नम्बरको विद्यार्थी बोकेको बसमा आगजनी भएको हो ।
नेकपा–माओवादीसमर्थित अखिल क्रान्तिकारीका विद्यार्थीले विराटनगरबाट विद्यार्थी लिएर धरानतर्फ जाँदै गर्दा चारकोसेझाडी सेउतीपुलनजिक विद्यार्थीलाई निकाली बसमा आगजनी गर्दा उक्त बसमा पूर्णरूपमा क्षति भएको छ ।

प्रकाशित मिति:
July 23, 2012