प्लेब्वायमा नग्नताको ज्वरो !
विश्व बजारमा त प्लेब्वायको चर्चा ठूलो कुरो नै भएन । किन की यस्तो चर्चा त्यहाँ पुरानो भईसक्यो र अहिले त्यहाँका लागि सामान्य पनि ।
पश्चिमाको सिको सँगै एसियाली बजारमा समेत पछिल्लो समय प्लेब्वायको खपत दोब्बर हुने अनुमान गरिएको छ ।
पश्चिमाहरुको नांगो स्तन र जिउको चर्चाले बजार तात्ने भारत अहिले भारतीय अभिनेत्री शर्लिन चोपडालेनै नांगो तस्विर दिएपछि झनै रन्किएको छ ।
शर्लिनको नांगो फोटो छापिने खवरसंगै प्लेब्वाय पत्रिका अहिलेसम्म नकिनेकाले पनि किन्ने भारतीय अखवारहरुले उल्लेख गरेका छन ।

प्रकाशित मिति:
July 24, 2012