• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » भ्रष्टचारी पूर्वमन्त्रीको चर्तिकला कहिले बन्द हडताल त आज फैसला विरुद्धमा अदालत
भ्रष्टचारी पूर्वमन्त्रीको चर्तिकला कहिले बन्द हडताल त आज फैसला विरुद्धमा अदालत

साउन ६ – सुन्दा पनि यो देशमा अचम्म अचम्मै सुन्नुपर्छ भन्नुहोला । तर भ्रष्टचारीलाई पनि अदालत जानका लागि भने कानुनी रुपमै छुट छ । यहाँ बुझ्नु पर्ने कुरो बरु के भने नैतिकता भएको मान्छे भए पहिलो कुरो भ्रंष्टचार नै गर्दैन थिए ।

दोस्रो कुरा अदालतले भ्रष्टचारीको सर्टिफिकेट दिएपछि थपक्क जेलमा गएर बस्नको सट्टा कहिले मोटरसाइकल र्याली, कहिले बन्द हडताल त आज अदालततिर तमासा देखाउन पनि जानै पर्दैन थियो ।

तर न त इज्जत न त नैकिता नै भएपछि जे गर्दा पनि त हुँदोरहेछ नि ?

त्यस्तै भएको छ पूर्वमन्त्री तथा कांग्रेसी नेता खुम बहादुर खड्का भ्रष्टचार प्रकरण प्रक्रिया पनि । उनलाई सर्वोच्च अदालतले भ्रष्टचारी ठहर गरेको हो । तर उनी अझै आफू भ्रष्टचारी होइन भन्न कहिले कार्यकर्तालाई उक्साएर बन्द हडताल गरिरहेका छन् त कहिले के चर्चिकला । आज भने उनी सर्वोच्चको फैसला विरुद्ध अदालत पुगेर पुनरावेदन गर्ने रे ।

एक साता अघि सर्वोच्च अदालतले खड्कालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्षको कैद र जरिवाना सुनाएको थियो । त्यसैको विरुद्धमा उनी आज पुनरावेदन जान लागेका हुन् ।

उनी धरौटी राखेर जेल नगई फैसला पुनरावेदन गर्न पाउनुपर्ने निवेदनका साथ त्यहाँ जान लागेका हुन् । भ्रष्टचारी पूर्वमन्त्री खड्का पुनरावेदन अदालत जानु अघि काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने बताइएको छ । खड्काले जिल्ला अदालत काठमाडौंमा जरिवानाबापतको रकम बुझाउने समेत बताइएको छ ।

Watch Video

प्रकाशित मिति: August 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |