यसरी पनि गरिएका छन् Kandam का विज्ञापनहरु (फोटोफिचर)
हुन त स्वास्थ्य क्षेत्र सेवामुखी भन्दा पनि नाफामुखी हुँदै गएको भन्ने आरोप नलागेको हैन । यसकै उदाहरणको एक रुप कण्डमलाई पनि लिन सकिन्छ ।
कण्डम प्रयोग गरेर शारिरीक सम्बन्ध राख्दा एचआईभी एड्चबाट बच्न सकिन्छ भने यसको प्रयोगबाट गर्भ बस्नबाट पनि बच्न सकिन्छ । हो, यसैलाई पनि व्यापारीकरण मज्जालै नै गरिएको छ ।
अन्य सामग्रीहरुमा विज्ञापन गर्दा चिटिक्क सेक्सी परेकी लेडीलाई राख्ने त चलन नै हो । तर कण्डमको विज्ञापनमा भने अलिक अप्ठेरो परेर होला त्यति धेरै महिलालाई खेलौनाको समाना बनाइएको छैन ।
सबैलाई देखाउन नहुने गृतङगमा कण्डम लगाएको देखाएर अश्लिल विज्ञापन बनाउन पनि त भएन । त्यही पनि विभिन्न जुक्ति लगाएर कण्डम प्रयोग गरिएको र कण्डमले अधिकतम सन्तुष्टी दिएको भान पर्ने गरी सांकेतिक रुपमा कण्डमका विज्ञापन तयार भने गरिएका छन् ।
कस्ता कस्ता छन् त कण्डमका विज्ञानहरु फोटोफिचर हेर्नुहोस:

प्रकाशित मिति:
August 16, 2012