यस्तो छ पशुको मलबाट चल्ने मोटरसाइकल (फोटोफिचर)
भदौ १३ एजेन्सी – जापानमा एक ट्याङ्क पशुमलबाट तीनसय किलोमिटर यात्रा गर्न सकिने मोटरसाइकल सार्वजनिक गरिएको छ ।
त्यहाँको ख्यातिप्राप्त शौचालय निर्माता टोटोले आज पशुमलको आधारमा सञ्चालन हुने मोटरसाइकल सार्वजनिक गरेको हो ।
यसलाई विश्वको पहिलो पशुमलबाट चल्ने मोटरसाइकलको नाम दिइएको छ ।
तीन पाङ्ग्रे यो मोटरसाइकलमा बस्ने स्थानलाई शौचालयको आकार दिइएको छ र यसको पछाडिको भागमा कागजको रोल राख्ने स्थान बनाइएको छ ।
टोकियोको बाहिरी भागमा यस मोटरसाइकललाई सार्वजनिक गर्दै कम्पनीका प्रवक्ता केन्जी फुजिताले यो मोटरसाइकल पशुमलबाट चल्ने जानकारी गराएका थिए ।
(thechive.com) - Let me start by saying that this is not a joke. This actually exists. Japanese toilet manufacturer TOTO has created a bike that runs on feces. The human waste, which is stored in the driver’s seat, is turned into biofuel that powers the three-wheeled chopper, according to WTOP.
The company says it hopes the bike will help raise environmental awareness and reduce CO2 emissions in bathrooms by 50 percent by 2017, motorcycle magazine Clutch and Chrome reports.

प्रकाशित मिति:
August 29, 2012