• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » नेपाली विश्व साइकल यात्री सौरभ पुनः फर्कदैछन् युरोप भ्रमणमा
नेपाली विश्व साइकल यात्री सौरभ पुनः फर्कदैछन् युरोप भ्रमणमा

कतार - विश्व साइकल यात्री साईकल सौरब दाहालले १ अक्टोबरबाट पुन यूरोपियन राष्ट्रको यात्रामा फर्कने भएका छन् ।

जर्मन यात्रामा रहदा उनको भिसा अबधि सकिएपछि थप भिसा लगाउन उनी एक साता अघि दोहा आएका थिए जर्मनमा रहेको नेपाली राजदुत आवासको विशेष पहलमा दोहा इस्थित जर्मनी राजदुतआवासले दाहाललाई यूरोपको मल्टि प्रपोज भिसा उपलब्ध गराएको छ ।


दाहाल अब ३ महिना सम्म यूरोप को २६ राष्ट्रको यात्रा गर्ने छन । भगवान गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देशको साथ बाताबरण सफा सुन्दर राख्न साइकल को प्रयोग संसारमा धेरै गरौ भन्ने आवाज साट्दै दाहाल बिगत २००७ बाट विश्व साइकल यात्रामा छन । उनले ५२ राष्ट्रको यात्रा पुरा गरिसकेका छन ।

प्रकाशित मिति: September 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |