सेक्स लाइफ Enjoy गर्न मुड...!
सेक्स लाइफ इन्जोए गर्न मुड हुनुपर्छ । मुड बनाउन केही ब्रेन केमिकल जिम्मेवार हुन्छन् ।
यसका साथै व्यस्त जीवनशैलीका कारण पनि दम्पतीमा सेक्सप्रतिको रुचि कम हुनसक्छ ।
यस्तो अवस्थामा व्रेन केमिकल्स सन्तुलित राख्न एवं सेक्स लाइफलाई रोमान्टिक वा स्पाइसी बनाउन खानामा केही कुरा समावेश गर्नुपर्छ, जस्तो- तुलसी, जीरा, लसुन, वेसार, रेड वाइन, चकलेट आदि । - साप्ताहिकबाट
प्रकाशित मिति:
September 22, 2012