• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hellokhabar Special, Watch Video » उनीहरु भन्दैछन्– 'आफूलाई मारेर बस्ती बचाउने क्याप्टेन भगवान हुन्' (भिडियोमा)
उनीहरु भन्दैछन्– 'आफूलाई मारेर बस्ती बचाउने क्याप्टेन भगवान हुन्' (भिडियोमा)


एका बिहानै काठमाण्डौँबाट लुक्लाको लागी उडेको सीता एयरको विमान त्रिभुवन विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा १९ जना सबैको मृत्यु भयो । विमानमा १२ विदेशी, ३ नेपाली यात्रु र ३ चालक दलका सदस्य गरी १९ जना मृत्यु भएको हो । जहाँ मृत्यु हुनेको त भयो नै अर्कातर्फ स्थानीयहरु भने भन्दैछन्– 'आफूलाई मारेर बस्ती बचाउने क्याप्टेन भगवान हुन्' जुन घटनाको अन्तरवस्तू बारे न्यूज २४ टेलिभिजनको कार्यक्रम पावर न्युज हेर्नुहोस :


प्रकाशित मिति: September 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |