• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hellokhabar Special, News, photo Gallary » बस्ती जोगियो तर जोगिएन १९ जनाको ज्यान (भिडियोमा)
बस्ती जोगियो तर जोगिएन १९ जनाको ज्यान (भिडियोमा)

सीता एयरको 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थल छोडेको दुई मिनेटमै दुर्घटना हुँदा १९ यात्रुको निधन भएको छ । 

मृत्यु हुनेमा सात बेलायती, पाँच चिनियाँ र सात नेपाली नागरिक रहेको सीता एयरले बताएको छ ।

काठमाडौँ बाट लुक्लाका लागि उडेको सीता एयरको विमान भक्तपुरको लोकन्थली मनोहरा खोलाको छेउमा दुर्घटना भएको हो । १९ जनाले एका बिहानै ज्यान गुमाउनु परेको दुःखद दुर्घटनाको भिडियो भने यस्तो छ :


यो पनि पढ्नुहोस

- आँखै अगाडी विमान खस्यो र खरानी भो (फोटो फिचर)


- सीता एयरको विमान उडेको २ मिनेटमै दुर्घटना, १९ जनाको मृत्यु


- यसरी गुमाए विमान दुर्घटनामा १९ जनाले ज्यान (भिडियो पनि)

प्रकाशित मिति: September 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |