• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » टपलेस पछि नाङ्गै तस्बिर छापियो
टपलेस पछि नाङ्गै तस्बिर छापियो


फ्रान्सेली पत्रिका क्लोजरले बेलायती युवराज्ञी केट मिडलटनको अर्ध नग्न तस्बिर छापेपछि अन्य पत्रिकाले पनि उक्त तस्बिरहरु छापेका थिए |
उनको टपलेस तस्बिरले निक्कै नै ठुलो तहल्का मच्चाएको थियो | फ्रान्सेली पत्रिका क्लोजरका सम्पादकलाई उक्त पद बाट हटाइएको थियो |


तर फेरी उनको पुरै नाङ्गो तस्बिर पत्रिकामा छापिए पछि पुन: एक पटक राजपरिवारलाइ पर्नु आपत परेको छ | राजकुमार ह्यारीको नाङ्गो तस्बिर प्रकाशित भए पछि बेलायती राजपरिवारलाई यो काण्डले छाडेको नै छैन |

राजकुमार ह्यारिलाई त उनको नाङ्गो तस्बिर प्रकशित भए पछि पोर्न चलचित्रमा कम गर्न को लागि अफर समेत आएको खबर विभिन्न मिडियाले छापेका थिए |

केट मिडलटनको नाङ्गो तस्बिर प्रकाशित भए पछि पुन एक पटक तहल्का मच्चिएको छ | केटको नाङ्गो तस्बिर आइरिश म्यागजिन से ओग होरले छापेको हो | म्यागजिन को पेज १६ मा तस्बिरको साथै स्टोरी पनि रहेको छ |

म्यागजिनका सम्पादकले ब्रिटिश रोयल परिवारले नोटिस पठाए आफुले लड्ने बताए | आफ्नो म्यागजिन डेनमार्कको टप गोसिप म्यागजिन भएकोले आफ्नो पाठकलाइ हर हालतमा पनि तस्बिर प्रकाशित गर्नु आफ्नो कर्तब्य भएको उनले बताए |
- freesansar.net

प्रकाशित मिति: September 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |