• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » नग्न भएर गाएपछि लेडीले भनिन् – 'स्वरमा थप मिठास ल्याउनलाई है'
नग्न भएर गाएपछि लेडीले भनिन् – 'स्वरमा थप मिठास ल्याउनलाई है'

भर्खरैको कुरा हो गायिका लेडी गागाले एउटा गीत भने नग्न भएर स्वर भरेकी छन् । उक्त गीतमा त्यसरी स्वर भरेपछि भने उनै लेडीले स्वरमा मिठास ल्याउन त्यसो गरेको समेत बताइन् ।

उक्त गीत नग्न भएर गाउने योजना भने उनी आफैँको भएको त्यहाँका सिने सञ्चारमाध्यमहरुले लेखेका छन् ।

नग्न भएर गीत रेकर्ड भरे उनले स्वर थप राम्रो पारेको प्रतिक्रिया दिइन् । गागाले नयाँ एल्बम ‘आर्ट पप’ का लागि स्वर भर्ने क्रममा नग्न भएर स्वर दिएकी हुन् ।

उनै गागाले गत वर्ष भने २५ मिलियन डलर कमाइ गरेर विलबोर्डको तालिकामा सर्वाधिक कमाइ गर्नेको चौथो स्थान ओगट्न सफल भएकी थिइन् ।

प्रकाशित मिति: September 18, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |